पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२
दफा ३७
काम कारबाही बदर नहुने
प्रतिष्ठानको कुनै पदाधिकारी वा सदस्यको स्थान रिक्त भई वा प्रतिष्ठानको कुनै सङ्गठनको कुनै पदाधिकारी वा सदस्यको नियुक्ति वा मनोनयनमा त्रुटि भएको कारणलेमात्र प्रतिष्ठानबाट भए गरेको काम कारबाही बदर हुने छैन ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: प्रतिष्ठानको स्थापना
दफा ४: प्रतिष्ठान स्वशासित संस्था हुने
दफा ५: प्रतिष्ठानको स्वरुप
दफा ६: प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
परिच्छेद - ३
दफा ७: सभाको गठन
दफा ८: सभाको काम, कर्तव्य र अधिकार
परिच्छेद - ४
दफा ९: प्राज्ञिक परिषद्को गठन
दफा १०: प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
परिच्छेद - ५
दफा ११: कार्यकारी परिषद्को गठन
दफा १२: कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
परिच्छेद - ६
दफा १३: पदपूर्ति समितिको गठन
परिच्छेद - ७
दफा १४: संकाय तथा अनुसन्धान केन्द्र सम्बन्धी व्यवस्था
दफा १५: शैक्षिक संस्थाको स्थापना तथा सञ्चालन
दफा १६: अस्पतालको स्थापना र सञ्चालन
दफा १७: अस्पताल व्यवस्थापन समिति
परिच्छेद - ८
दफा १८: कुलपति
दफा १९: सहकुलपति
दफा २०: उपकुलपति
दफा २१: डीन
दफा २२: निर्देशक
दफा २३: पदाधिकारीको पदावधि, सेवा, शर्त तथा काम, कर्तव्य र अधिकार सम्बन्धी व्यवस्था
दफा २४: पदबाट हटाउन सक्ने
दफा २५: प्रतिष्ठानका शिक्षक तथा कर्मचारी
परिच्छेद - ९
दफा २६: प्रतिष्ठानको कोष
दफा २७: लेखा र लेखापरीक्षण
परिच्छेद - १०
दफा २८: सम्बन्धन दिन नसक्ने
दफा २९: अन्य संस्थालाई समाहित गर्न सक्ने
दफा ३०: स्वास्थ्य र शिक्षा सम्बन्धी राष्ट्रिय नीति अनुरुप काम गर्नु पर्ने
दफा ३१: आरक्षण सम्बन्धी व्यवस्था
दफा ३२: विद्यार्थी भर्ना गर्दा प्राथमिकता दिनु पर्ने
दफा ३३: छात्रवृत्ति उपलब्ध गराउनु पर्ने
दफा ३४: तोकेको स्थानमा काम गर्नु पर्ने
दफा ३५: वार्षिक प्रतिवेदन
दफा ३६: अधिकार प्रत्यायोजन
दफा ३७: काम कारबाही बदर नहुने
दफा ३८: अनुगमन तथा निर्देशन सम्बन्धी व्यवस्था
दफा ३९: नेपाल सरकारसँग सम्पर्क
दफा ४०: शपथ लिनु पर्ने
दफा ४१: कर्मचारी प्रतिष्ठानमा रहन सक्ने
दफा ४२: नियम बनाउने अधिकार
दफा ४३: मापदण्ड बनाउन सक्ने
दफा ४४: खारेजी र बचाउ